SHARE
अर्थ-डबली · शुक्रबार​ २९ साउन २०८३ ११:२९ AM · 1 मिनेट पढाइ

जेनजी आन्दोलनको राजनीतिक सहमति सबैले स्वीकार्नु पर्छः मन्त्री गौतम

काठमाडौँ : कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले तत्कालीन सरकार र जेनजी समूहबीच भएको राजनीतिक सहमतिहरू सबैलाई स्वीकार गर्न आग्रह गर्नुभएको छ ।