SHARE
अर्थ-डबली · शुक्रबार​ २९ साउन २०८३ १०:३२ AM · 1 मिनेट पढाइ

एसीसी प्रिमियर कप खेल्ने नेपाली टोलीको बिदाइ, सन्दीपमाथि विश्वास

काठमाडौं / नेपाल क्रिकेट सङ्घ (क्यान) ले मलेसियामा आयोजना हुने एसीसी पुरुष प्रिमियर कप खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ गरेको छ ।