SHARE
अर्थ-डबली · शुक्रबार​ २९ साउन २०८३ १०:०२ AM · 1 मिनेट पढाइ

नेपाल टेलिकमले सुरु गर्‍यो पोस्टपेड सिमको अनलाइन नामसारी सुविधा, यस्ताे छ प्रक्रिया

काठमाडौँ / नेपाल टेलिकमले जीएसएम पोस्टपेड मोबाइलको नामसारी प्रक्रिया थप सहज बनाउँदै अनलाइनबाटै आवश्यक विवरण भर्न सकिने व्यवस्था गरेको छ ।