SHARE
अर्थ-डबली · शुक्रबार​ २९ साउन २०८३ ०८:२८ AM · 1 मिनेट पढाइ

‘लज्जावती’ आजदेखि फिल्म हलमा

काठमाडौँ / चलचित्र लज्जावती आजदेखि देशभरका चलचित्र भवनहरूमा प्रदर्शनमा आउँदै छ । चलचित्र लज्जावती प्रेमकथामा आधारित एक पूर्ण पारिवारिक चलचित्र हो ।