SHARE
अर्थ-डबली · शुक्रबार​ २९ साउन २०८३ ०७:४७ AM · 1 मिनेट पढाइ

स्मार्ट कनेक्टिभिटीसहितको सुजुकी एक्सेस १२५ सार्वजनिक, केके छन् विशेषता ?

काठमाडौँ / सुजुकी मोटरसाइकल नेपालले स्मार्ट कनेक्टिभिटी सुविधासहितको नयाँ सुजुकी एक्सेस १२५ कनेक्टेड मोडल सार्वजनिक गरेको छ।