SHARE
अर्थ-डबली · शुक्रबार​ २९ साउन २०८३ ०८:१२ AM · 1 मिनेट पढाइ

केन्द्रीय कार्यसमितिको बैठकमा  विश्वप्रकाश शर्माले भने – सरकार असफल होस् भन्ने चाहना छैन

काठमाडौँ / नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले वर्तमान सरकार असफल होस् भन्ने कांग्रेसको चाहना नरहेको बताएका छन् ।