SHARE
अर्थ-डबली · शुक्रबार​ २९ साउन २०८३ ०६:४१ AM · 1 मिनेट पढाइ

सन नेपाल लाइफ इन्सुरेन्सद्वारा एडिएम तथा सन इमर्जिङ क्लब अभिकर्ता सम्मानित

पोखरा /सन नेपाल लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडले गण्डकी तथा नारायणी क्षेत्रअन्तर्गतका एजेन्सी डेभलपमेन्ट म्यानेजमेन्ट (एडिएम) तथा सन इमर्जिङ क्लबमा योग्य अभिकर्ताहरूलाई सम्मान गरेको छ।