SHARE
अर्थ-डबली · शुक्रबार​ २९ साउन २०८३ ०३:१८ AM · 1 मिनेट पढाइ

धरान उपमहानगरपालिकाको बजेट दुई अर्ब ७६ करोड, कुन सेक्टरमा कति ?

सुनसरी / धरान उपमहानगरपालिकाले चालु आर्थिक वर्षका लागि रु दुई अर्ब ७६ करोड १९ लाख २७ हजारबराबरको बजेट पारित गरेको छ ।