SHARE
अर्थ-डबली · बिहीबार २८ साउन २०८३ ०४:०६ PM · 1 मिनेट पढाइ

भारी वर्षाकाबिच नाइमा एक्स्पोमा अवलोकनकर्ताको घुइँचो, दुई पाङ्ग्रे सवारीसाधनमा पनि बढ्यो आकर्षण

काठमाडौँ / भारी वर्षाका बाबजुद काठमाडौँको भृकुटीमण्डपमा जारी नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा अवलोकनकर्ताको घुइँचो लागेको छ ।