SHARE
अर्थ-डबली · बिहीबार २८ साउन २०८३ १२:४४ PM · 1 मिनेट पढाइ

कोलम्बिया भूकम्प अपडेट : भग्नावशेषबाट ४८ घण्टापछि आठ जनालाई जीवितै उद्धार

काठमाडौं / कोलम्बियामा दुई दिनअघि आएको शक्तिशाली भूकम्पपछि उद्धार तथा खोजी कार्य जारी रहँदा भग्नावशेषबाट आठ जनालाई जीवितै उद्धार गरिएको छ ।