SHARE
अर्थ-डबली · बिहीबार २८ साउन २०८३ १२:५८ PM · 1 मिनेट पढाइ

धनुषा डिष्टिलरीले २० प्रतिशत आइपिओ निष्काशन गर्ने, मुक्तिनाथ क्यापिटल बिक्री प्रबन्धक

काठमाडौँ / धनुषा डिष्टिलरी लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर (आइपिओ) जारी गर्ने भएको छ ।