SHARE
अर्थ-डबली · बुधबार २७ साउन २०८३ ०३:०२ PM · 1 मिनेट पढाइ

नाइमा एक्स्पोमा दुई दिनमै भित्रिए ५५ हजार अवलोकनकर्ता, बुकिङमा पनि उत्साह

काठमाडौँ / भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ मा अवलोकनकर्ताको उल्लेख्य सहभागिता देखिएको छ ।