SHARE
अर्थ-डबली · बुधबार २७ साउन २०८३ ०१:५८ PM · 1 मिनेट पढाइ

कानुन व्यवसायीले व्यावसायिक निष्ठालाई ध्यानमा राखेर काम गर्नुपर्छः प्रधान न्यायाधीश शर्मा

काठमाडौँ / प्रधान न्यायाधीश डा मनोजकुमार शर्माले न्यायिक मर्यादा, व्यावसायिक निष्ठालाई ध्यानमा राखेर काम गर्नुपर्ने बताउनुभएको छ ।