SHARE
मकालु खबर · बुधबार २७ साउन २०८३ ०९:५५ AM · 1 मिनेट पढाइ

आरोपलाई सत्य ठहर्‍याउने मानसिकता त्याग्न खुश्बु ओलीको सुझाव

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्बु ओलीले संसदीय समितिमा उजुरी र आरोपमाथि छलफल गर्दा पूर्वाग्रही मानसिकता त्यागेर तथ्य र प्रमाणमा आधारित हुनुपर्ने बताएकी छन् ।