SHARE
मकालु खबर · बुधबार २७ साउन २०८३ ०५:१८ AM · 1 मिनेट पढाइ

क्रिस्टियानो रोनाल्डोले गरे जर्जिना रोड्रिग्वेजसँग विवाह

पोर्चुगलका फुटबल स्टार क्रिस्टियानो रोनाल्डोले लामो समयदेखिकी पार्टनर तथा मोडल–इन्फ्लुएन्सर जर्जिना रोड्रिग्वेजसँग विवाह गरेका छन् ।