युद्धको समयमा स्वास्थ्य आवश्यकताहरूको पूर्ति गर्नु चुनौतीपूर्ण थियोः इरानी विदेशमन्त्री
एजेन्सी । इरानका विदेशमन्त्री सैयद अब्बास आराघचीले अमेरिका र इजरायलसँगको युद्धका क्रममा देशको स्वास्थ्य सेवाका आवश्यकताहरू पूरा गर्नु परराष्ट्र मन्त्रालयका लागि सबैभन्दा चुनौतीपूर्ण कार्यहरूमध्ये एक रहेको बताएका छन् ।
