SHARE
मकालु खबर · बुधबार २७ साउन २०८३ ०३:०९ AM · 1 मिनेट पढाइ

मल मागको उच्च, आपूर्ति कम

सुदूरपश्चिम । धनगढीस्थित कृषि सामग्री कम्पनी लिमिटेडले यही साउन १ देखि २६ गतेसम्म एक हजार २८७.७ मेट्रिक टन युरिया र २९५.७ मेट्रिक टन डिएपी बिक्री गरेको छ । यस अवधिमा पोटास ३३.२५ मेट्रिक टन बिक्री भएको छ ।