SHARE
अर्थ-डबली · सोमबार २५ साउन २०८३ ०३:२३ PM · 1 मिनेट पढाइ

साउने झरीकाबीच  ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो’को तयारी तीव्र, यसरी सजाइँदैछ स्टलहरू (तस्बिरहरू)

काठमाडौँ / साउने झरीकाबीचकाठमाडौँको भृकुटिमण्डपमा मंगलबारदेखि सुरु हुने नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६को अन्तिम तयारी चलिरहेको छ ।