एनएमबि बैंकको अगुवाइमा ६५ मेगावाटको दुधखोला जलविद्युत आयोजनाको जुट्यो लगानी
काठमाडौँ / एनएमबि बैंक लिमिटेडको अगुवाइमा मनाङमा निर्माणाधीन ६५ मेगावाट क्षमताको दुधखोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन सम्पन्न भएको छ।