SHARE
मकालु खबर · सोमबार २५ साउन २०८३ ११:५० AM · 1 मिनेट पढाइ

सिटौलाले उठाए निर्वाचन आयोगको निर्णय प्रक्रियामाथि गम्भीर प्रश्न

काठमाडौं । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले निर्वाचन आयोगले पार्टीमाथि गरेको निर्णय कानुनसम्मत नभएको दाबी गर्दै सर्वोच्च अदालतबाट न्याय पाउने विश्वास व्यक्त गरेका छन् ।