SHARE
मकालु खबर · सोमबार २५ साउन २०८३ १२:०२ PM · 1 मिनेट पढाइ

विशेष सेवा विधेयक प्रतिनिधि सभाबाट बहुमतले पारित

काठमाडौं । नेपाल विशेष सेवा ऐन, २०४२ को साबिकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३ प्रतिनिधि सभाबाट पारित भएको छ । सभाको सोमवारको बैठकले उक्त विधेयकलाई बहुमतले पारित गरिएको हो । यसअघि विधेयकमाथि छलफल गरिएको थियो ।