माउन्ट ब्रोमोमा डढेलो फैलिएपछि इन्डोनेसियामा सकस, चुरोटको ठुटो नफाल्न आग्रह
इन्डोनेसियाले देशका विभिन्न क्षेत्रमा फैलिएको डढेलो नियन्त्रणका लागि हेलिकप्टर, सयौँ अग्निनियन्त्रक तथा विपद् व्यवस्थापनकर्मी परिचालन गरेको छ ।