SHARE
अर्थ-डबली · सोमबार २५ साउन २०८३ ११:३४ AM · 1 मिनेट पढाइ

चार हजार सहकारी बचतकर्ताले पाए रकम, कुन सहकारीबाट कति भयो फिर्ता ?

काठमाडौँ / समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले हालसम्म करिब चार हजार बचतकर्ताको रकम फिर्ता गरेको जनाएको छ।