SHARE
मकालु खबर · सोमबार २५ साउन २०८३ १०:१७ AM · 1 मिनेट पढाइ

सरकारले सुशासन र सदाचारमा ध्यान दिन सकेनः सांसद सुनार

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सांसद सांसद भुवनबहादुर सुनारले सरकारले सुशासन र सदाचारको क्षेत्रमा पर्याप्त ध्यान दिन नसकेको भन्दै चिन्ता व्यक्त गरेका छन् । सोमवार विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा ‘राष्ट्रिय सदाचार नीति, २०८३’ को कार्यान्वयनका सम्बन्धमा भएको छलफलमा उनले यस्तो बताएका हुन् ।