SHARE
मकालु खबर · सोमबार २५ साउन २०८३ १०:३९ AM · 1 मिनेट पढाइ

‘नागढुंगा सुरुङ मार्ग पूर्ण क्षमतामा सञ्चालन नहुँदा राज्यलाई नोक्सानी’

काठमाडौं । पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले नागढुंगा–सिस्नेखोला सुरुङ मार्ग उद्घाटन भएपछि पनि पूर्ण रूपमा सञ्चालनमा आउन नसकेकोमा असन्तुष्टि जनाएका छन् । समितिको सोमवारको बैठकमा उनले सुरुङ मार्ग साउनको पहिलो वा दोस्रो सातादेखि सञ्चालन गर्ने प्रतिबद्धता जनाए पनि पूर्ण रूपमा सञ्चालनमा आउन नसकेको बताएका हुन् ।