SHARE
मकालु खबर · सोमबार २५ साउन २०८३ ११:१२ AM · 1 मिनेट पढाइ

धार्मिक असहिष्णुता रोक्न स्पष्ट कानुनी र नैतिक आधार आवश्यक: महन्थ ठाकुर

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा), नेपालका सांसद महन्थ ठाकुरले समाजमा बढ्दो धार्मिक असहिष्णुताप्रति चिन्ता व्यक्त गर्दै सामाजिक सद्भाव कायम राख्न कानुनी र नैतिक आधार बलियो हुनुपर्नेमा जोड दिएका छन् ।