SHARE
अर्थ-डबली · सोमबार २५ साउन २०८३ १०:५० AM · 1 मिनेट पढाइ

नेशनल लाइफको शाखा प्रबन्धक सम्मेलन सम्पन्न, उत्कृष्ट शाखा र कर्मचारी सम्मानित

गोरखा / नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले रेजिङ द बार, रिडिफाइनिङ सक्सेस नारासहित आयोजना गरेको चारदिने शाखा प्रबन्धक सम्मेलन सम्पन्न गरेको छ।