SHARE
अर्थ-डबली · सोमबार २५ साउन २०८३ ०९:५१ AM · 1 मिनेट पढाइ

मातृभाषा र पहिचानका विषयमा राज्य संवेदनशील हुन सकेन : निष्कल राई

काठमाडौं / नेपाली कांग्रेसका सांसद निष्कल राईले मातृभाषा, पहिचान र भाषिक अधिकारका विषयमा राज्य अझ संवेदनशील हुनुपर्ने बताएका छन् ।