धार्मिक संस्थालाई समान कानुनी दायरामा ल्याउनुपर्छ : सांसद लामा
काठमाडौं / राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद सरस्वती लामाले धार्मिक संस्थाहरूलाई समान र पारदर्शी कानुनी दायरामा ल्याउनुपर्ने बताएकी छन्।