SHARE
अर्थ-डबली · सोमबार २५ साउन २०८३ ०५:३६ AM · 1 मिनेट पढाइ

ग्लोबल आइएमई बैंकको ‘नेक्स्ट जेन अकाउन्ट’ : घरमै बसेर खाता खोल्न सकिने

काठमाडौँ / ग्लोबल आइएमई बैंकले युवा पुस्तालाई लक्षित गर्दै डिजिटल माध्यमबाट सहज रूपमा खाता खोल्न सकिने ग्लोबल नेक्स्ट जेन अकाउन्ट सञ्चालनमा ल्याएको छ।