SHARE
अर्थ-डबली · सोमबार २५ साउन २०८३ ०५:४७ AM · 1 मिनेट पढाइ

सुनको भाउ प्रतितोला २ सय रुपैयाँले घट्दा २५ रुपैयाँले महँगियो चाँदी, अब कति ?

काठमाडौँ / स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव भएको छ ।