SHARE
अर्थ-डबली · सोमबार २५ साउन २०८३ ०४:५८ AM · 1 मिनेट पढाइ

सुदूरपश्चिम रोयल्समा फर्किए सेफ अली जैब

काठमाडौँ / सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ का लागि इंग्ल्यान्डका अलराउन्डर सेफ अली जैबलाई पहिलो विदेशी खेलाडीका रूपमा अनुबन्ध गरेको छ।