यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना, ३८ जिल्लामा आकस्मिक बाढीको जोखिम
काठमाण्डु– आज काठमाण्डुसहित देशका ३८ जिल्लामा आकस्मिक बाढीको जोखिम रहेको छ। बाढी पूर्वानुमान महाशाखाका अनुसार आज काठमाण्डु, भक्तपुर, ललितपुरसहितका ३८ जिल्लामा आकस्मिक बाढीको जोखिम रहेको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
