SHARE
काठमाण्डुपाटी · आइबार​ १६ कात्िक २०८३ ०३:०८ PM · 1 मिनेट पढाइ

मोइनको घातक बलिङमा पोखरालाई हराउँदै जनकपुरले निकाल्याे दोस्रो जित

काठमाण्डु– ओपनर तृतराज दासको अर्धशतक र मोइन अलीको घातक बलिङमा जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा लगातार दोस्रो जित निकालेको छ। आइतबार भएको खेलमा जनकपुरले पोखरा एभेन्जर्सलाई ९ रनले पराजित गर्‍यो। जनकपुरले दिएको १४८ रनको लक्ष्य पछ्याएको पोखराले २० ओभरमा ९ विकेट गुमाउँदै १३८ रन मात्र बनाउन सक्यो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी