SHARE
काठमाण्डुपाटी · सोमबार १७ कात्िक २०८३ ०१:०८ PM · 1 मिनेट पढाइ

चितवन राइनोजले सुदूरपश्चिमलाई दियो १३० रनको लक्ष्य

काठमाण्डु– सुदूरपश्चिम रोयल्सविरुद्ध चितवन राइनोजले जितका लागि १३० रनको लक्ष्य प्रस्तुत गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १२९ रन बनाएको हो। चितवनका लागि रवि बोपाराले सर्वाधिक ४९ रन बनाए।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी