कांग्रेस फुट्न दिनु हुँदैन, पुरानो हो संकटमा काम लाग्न सक्छ : चन्द्र भण्डारी
काठमाण्डु– नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले कांग्रेसलाई फुट्न दिन नहुने बताएका छन्। सोमबार सामाजिक सञ्जालमा लेख्दै पुरानो हो, संकटमा काम लाग्न सक्छ भन्दै पार्टी फुट्न दिनु नहुने बताएका हुन् ।
