SHARE
काठमाण्डुपाटी · सोमबार २५ साउन २०८३ ०२:४१ AM · 1 मिनेट पढाइ

पत्नीलाई पिठ्युँमा बोकेर सुनकोशीमा हामफालेका केदारनाथको अवस्था अझै अज्ञात

काठमाण्डु– काभ्रेपलाञ्चोकको दोलालघाटस्थित सुनकोशी नदीमा हाम फालेर ४ दिनदेखि बेपत्ता दम्पतिमध्ये पत्नी तिलकुमारीको शव फेला परेको छ । उनको शव आइतबार ओखलढुङ्गामा फेला परेको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी