ट्रम्पको १५ बुँदे शान्ति योजना इजरायलद्वारा अस्वीकार, हमास निःशस्त्र नभएसम्म गाजाबाट सेना फिर्ता नहुने
काठमाण्डु– इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको गाजासम्बन्धी १५ बुँदे शान्ति योजना अस्वीकार गरेका छन् । १५ बुँदे शान्ति योजना अस्वीकार गर्दै हमास पूर्ण रूपमा निःशस्त्र नभएसम्म इजरायली सेना गाजाबाट फिर्ता नहुने बताएका हुन्।
