SHARE
काठमाण्डुपाटी · सोमबार २५ साउन २०८३ ०१:३७ AM · 1 मिनेट पढाइ

देशभर परिरहेको छ पानी, यी क्षेत्रमा आज भारी वर्षा हुने सम्भावना

काठमाण्डु– हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले अहिले कोशी र लुम्बिनी प्रदेशका सबै भाग तथा बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली एवं पहाडी भागमा साधारणतया बादल लागेको छ जनाएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी