SHARE
काठमाण्डुपाटी · आइबार​ २४ साउन २०८३ ०५:२५ PM · 1 मिनेट पढाइ

रवि र बालेनबीच बालुवाटारमा सात घण्टा लामो गोप्य छलफल

काठमाण्डु- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन शाहबीच शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा करिब सात घण्टा लामो छलफल भएको छ। उच्च स्रोतका अनुसार दुवै नेताले दिउँसो लन्चसहित रातिसम्म लामो संवाद गरेका थिए। लामिछाने राति करिब १० बजे मात्र बालुवाटारबाट बाहिरिएका थिए।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी