कांग्रेस एकताका लागि निर्णायक अग्रसरता लिन सभापति थापालाई खड्काको आग्रह
काठमाण्डु – नेपाली कांग्रेसका निवर्तमान कार्यबाहक सभापति पूर्णबहादुर खड्काले पार्टीभित्रको विवाद अन्त्य गर्दै सम्पूर्ण एकता कायम गर्न सभापति गगनकुमार थापालाई निर्णायक पहल गर्न आग्रह गरेका छन् ।
