SHARE
काठमाण्डुपाटी · आइबार​ २४ साउन २०८३ ०१:०९ PM · 1 मिनेट पढाइ

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा ८ एजेन्डा, भोलि फेरि बस्ने

काठमाण्डु – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको जारी बैठक छलफलका लागि ८ एजेन्डा प्रस्तुत भएका छन् । पार्टी सभापति गगनकुमार थापाको सभापतित्वमा पार्टीको केन्द्रीय कार्यालय बीपी स्मृति भवन बीपी नगर ललितपुरमा आईतबार बसेको बैठकमा समसामयिक राजनीतिक विषय तथा पार्टीका आगामी कार्ययोजनाका विषयमा छलफल सुरु भएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी