SHARE
पर्दाफास · आइबार​ २४ साउन २०८३ १२:४८ PM · 1 मिनेट पढाइ

‘बीवाईडी अपडेट टु केयर प्लस’ अभियान सुरु

नेपालका लागि बीवाईडी अटो इन्डष्ट्री कम्पनी लिमिटेडको आधिकारिक वितरक तथा सेवा प्रदायक साइमेक्स इंक.प्रालिले ‘बीवाईडी अपडेट टु केयर प्लस’ अभियान सुरु गरेको छ । सुपेरियर आफ्टर सेल्स सर्भिस, स्मार्ट भेइकल कनेक्टिभिटी र कम्प्लिट ओनरसिप प्रोटेक्सनका साथ सेवालाई अझै सहज, सुरक्षित र प्रविधिमैत्री बनाउने उद्देश्यले देशव्यापी ‘बीवाईडी अपडेट टु केयर प्लस’ अभियान सुरु गरेको हो ।