SHARE
काठमाण्डुपाटी · आइबार​ २४ साउन २०८३ ११:१९ AM · 1 मिनेट पढाइ

समावेशिता नारामा मात्रै नभई समान पहुँचका रूपमा व्यवहारमै देखिनुपर्छ : उपराष्ट्रपति यादव

काठमाण्डु – उपराष्ट्रपति रामसहायप्रसाद यादवले समावेशिता नारामा सीमित नभई राज्यका नीति, योजना, स्रोत र साधनमा समान पहुँचका रूपमा व्यवहारमै देखिनुपर्ने बताएका छन् । आईतबार काठमाण्डुको टुँडिखेलमा ३२औँ विश्व आदिवासी दिवसको अवसरमा आयोजित कार्यक्रममा उपराष्ट्रपति यादवले आदिवासी जनजातिसहित उपेक्षित, उत्पीडित तथा सीमान्तकृत समुदायको अधिकार र प्रतिनिधित्वलाई अझ प्रभावकारीरूपमा सुनिश्चित गर्नुपर्नेमा जोड दिए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी