SHARE
काठमाण्डुपाटी · आइबार​ २४ साउन २०८३ ०९:२४ AM · 1 मिनेट पढाइ

मन्त्रीहरूले खुट्टा भाच्दिन्छुँ, थुन्दिन्छुँ भन्नु छोटे राजा शैली हो : गगन थापा

काठमाण्डु – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारका मन्त्रीहरूले खुट्टा भाच्दिन्छुँ, थुन्दिन्छुँ भन्ने अभिव्यक्ति दिनु छोटे राजा शैली भएको टिप्पणी गरेका छन् । आईतबार सुरु भएको पार्टी केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै सभापति थापाले यस्तो छोटे राजा शैलीलाई खबरदारी गरेर ठीक ठाउँमा ल्याउनु कांग्रेसको जिम्मेवारी भएको बताए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी