SHARE
काठमाण्डुपाटी · आइबार​ २४ साउन २०८३ ०८:३० AM · 1 मिनेट पढाइ

ट्राफिक जरिवाना डेढ लाखसम्म बनाउने विषय छलफलमा छः रास्वपा सांसद् गजुरेल

काठमाण्डु– सरकार नेतृत्वकर्ता दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद् आषिश गजुरेलले ट्राफिक नियम उल्लंघन गर्नेमाथि एकदेखि डेढ लाख रुपैयाँसम्म जरिवाना लगाउने विषयमा छलफल चलिरहेको बताएका छन् । आइतबार राजधानीमा आयोजित ‘ट्राफिक व्यवस्थापनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अभ्यासहरू’ शीर्षक अन्तर्क्रियामा गजुरेलले सरोकारवालाहरुसँगको परामर्शमा उक्त कानून ल्याइने बताए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी