SHARE
काठमाण्डुपाटी · आइबार​ २४ साउन २०८३ ०७:५६ AM · 1 मिनेट पढाइ

तेस्रो सातामा प्रवेश गरको ‘गौँथलीले’ कमायो १९ करोड, ५१औँ दिनको यात्रा तय गर्ने निश्चित

काठमाण्डु– विसं. २०५७ सालमा रिलिज भएको चलचित्र ‘गौँथली’ले प्रदर्शनको ५१औँ दिन मनाएको थियो । तत्कालीन माओवादीले सिनेमा हल बन्द गराइरहेको बेला कठमाण्डुमा भने यो सिनेमा लामो समय चल्न सकेको थिएन । तर, काठमाण्डुबाहिरका दाङलगायत तीनवटा स्टेशनमा भने यसले ५१ औँ दिन मनाउन सफल भएको थियो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी