SHARE
अन्नपूर्ण · शुक्रबार​ २७ भौ २०८२ १२:०९ AM · 1 मिनेट पढाइ

सरकार सक्दो छिटो

नेपाली इतिहासमा जेन–जीले नयाँखाले इतिहास रचेका छन् । उनीहरूको विद्रोहले नेपाली जनताको एजेन्डालाई स्थापित गरेका छन् । एजेन्डालाई पूर्ण कार्यान्वयनका लागि स्वीकार्य नेतृत्वको आवश्यक हुन्छ, जुन जेन–जीसँग छैन । बुधबार बेलुकासम्म पनि जेन–जीले ठोस निर्णय दिन सकेका छैनन् । जेन–जीको नेतृत्वको विकास हुने सुरुवाती चरणमै थियो । अझ भनौं नेतृत्व विकासका लागि छलफलसमेत भएको थिएन ।