SHARE
काठमाण्डुपाटी · आइबार​ २४ साउन २०८३ ०६:२४ AM · 1 मिनेट पढाइ

कपिलवस्तुका पूर्वमेयर सिंहको खोजीमा सिआईबी टोली जाने

काठमाण्डु– दुई दिनदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्वमेयर किरण सिंहको अवस्था पत्ता नलागेपछि अनुसन्धानका लागि काठमाण्डुबाट केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) को टोली जाने भएको छ । निर्माणाधीन कृषि फर्ममा जाने भन्दै शुक्रबार दिउँसो घरबाट हिंडेका सिंहको अवस्था हालसम्म अज्ञात छ । सिंहको खोजीमा शुक्रबार साँझबाटै बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको थियो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी