SHARE
काठमाण्डुपाटी · आइबार​ २४ साउन २०८३ ०७:०३ AM · 1 मिनेट पढाइ

ग्यास अभाव नरोकिएपछि सरकारले डिपोमै खटायो प्रहरी

काठमाण्डु– खाना पकाउने एलपी ग्यासको अभाव भएको भन्दै चौतर्फी आलोचना हुन थालेपछि सरकारले उपत्यकाका स्थानीय ग्यास डिपोहरुमा प्रहरी परिचालन गरेको छ ।काठमाण्डु उपत्यका प्रहरी कार्यालयले काठमाण्डु, ललितपुर र भक्तपुरका सबै डिपोमा प्रहरी खटाएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी